समीर सायर भट्टराईको ब्लगमा सबैलार्इ हार्दिक स्वागत गर्दछु ।

गजल-छन त थियो थोरै पुर्ख्याउली सम्पती पनी

Thursday, October 16, 20140 comments

छन त थियो थोरै पुर्ख्याउली सम्पती पनी ।
तर सकिएन जोगाउन अलिकती पनी ।

थोरै हासिरहेछन धेरै रोई रहेछन ।
प्रेम नै रोग रहेछ रहेछ ओखती पनी ।

हर साझ बिहान आमाले गुनासो गर्छिन् ।
ए हजुर सुध्रिएन छोरो एकरत्ती पनी ।

'समिर' फेरियो अचेल मौषम फेरिएझै ।
हो यस्तै भनी रहन्छीन् मेरी श्रीमती पनी ।
समिर सायर भट्टराई
मोतिपुर 8 बुद्धको राज्य कपिलबस्तु
Share this article :

Post a Comment

 
Support : Cara Gampang | Creating Website | Johny Template | Mas Templatea | Pusat Promosi
Copyright © 2011. समीर सायर.. - All Rights Reserved
Template Created by Creating Website Modify by CaraGampang.Com
Proudly powered by Blogger