समीर सायर भट्टराईको ब्लगमा सबैलार्इ हार्दिक स्वागत गर्दछु ।

गजल-उ हिड्यो राजधानी राहदानी बोकेर ।

Thursday, October 16, 20140 comments

उ हिड्यो राजधानी राहदानी बोकेर ।
फाल्ने भयो जवानी राहदानी बोकेर ।।

यसरी तड्पीएछ अभाबै अभाबमा ।
न अन्न छ न पानी राहदानी बोकेर ।।

ए सरकार कानून शंसोधन गर ।
हिड्छन बाबु नानी राहदानी बोकेर ।।

'सायर ' देशमै शब्दको खेती गर्नु छ ।
छैन खासै आम्दानी राहदानी बोकेर ।।
समिर सायर भट्टराई
मोतिपुर 8 बुद्धको राज्य कपिलबस्तु .
Share this article :

Post a Comment

 
Support : Cara Gampang | Creating Website | Johny Template | Mas Templatea | Pusat Promosi
Copyright © 2011. समीर सायर.. - All Rights Reserved
Template Created by Creating Website Modify by CaraGampang.Com
Proudly powered by Blogger