समीर सायर भट्टराईको ब्लगमा सबैलार्इ हार्दिक स्वागत गर्दछु ।

छिन छिनमै आउछिन म के गरु

Thursday, October 16, 20140 comments

छिन छिनमै आउछिन म के गरु।
छिनमै हराउछिन म के गरु ।

नजर जुधाइ अधर टोकेर ।
थोरै सरमाउछिन म के गरु ।

गोधुली साझमा ति याद पठाई ।
मैलाई सताउछिन म के गरु ।

न औशी न पुर्णे हर रात लाई।
मधुरात बनाउछिन म के गरु ।

'सायर'कायल भएको छ यता ।
मुसुक्क मुस्काउछिन म के गरु।
समीर सायर
मोतिपुर 8 बुद्धको राज्य कपिलबस्तु
Share this article :

Post a Comment

 
Support : Cara Gampang | Creating Website | Johny Template | Mas Templatea | Pusat Promosi
Copyright © 2011. समीर सायर.. - All Rights Reserved
Template Created by Creating Website Modify by CaraGampang.Com
Proudly powered by Blogger