समीर सायर भट्टराईको ब्लगमा सबैलार्इ हार्दिक स्वागत गर्दछु ।

शायरका शेरहरू

Saturday, December 5, 20150 comments

शायरका शेरहरू
हिजो कोपिला बाट बिस्तारै फक्रिदै थियो ।
समयले आज फूल बनायो र झारि दियो ।
जिन्दगी तरल हुनु पर्ने ठोस भएछ ।
र त ढुङ्गा जस्तै एकै ठाँउमा अडियो ।
यि पैताला चुनौतिको हिलोमा गडेका थिए ।
त्यै पनि समय सगै दौडिने प्रयास गरियो ।
मेरो मन मन नभई मैदान बनेको छ ।
भन्नुस हजुर ! यो कोमल मन सगँ किन खेलियो ?
समीर शायर
काब्यकुञ्ज कुटी
बुद्धको राज्य कपिलबस्तु
Share this article :

Post a Comment

 
Support : Cara Gampang | Creating Website | Johny Template | Mas Templatea | Pusat Promosi
Copyright © 2011. समीर सायर.. - All Rights Reserved
Template Created by Creating Website Modify by CaraGampang.Com
Proudly powered by Blogger